हार्दिक बधाई!
थाइल्याण्डमा आयोजित विश्वव्यापी नृत्य प्रतियोगितामा विजेता बन्न सफल रेडियन्टकी प्रतिभाशाली छात्रालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। यस गौरवपूर्ण उपलब्धिले सम्पूर्ण रेडियन्ट परिवारलाई गर्वान्वित बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै सफलता हासिल गर्दै देशको नाम अझ उज्ज्वल बनोस् भन्ने शुभकामना।
