देउसी भैलो
तिहार केवल बत्ती र रङ्को पर्व मात्र होइन। यो दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम, परिवारको एकता, प्रकृतिप्रतिको सम्मान र हाम्रो मौलिक संस्कृतिको प्रतीक पनि हो। हाम्रो संस्कृति हाम्रो पहिचान हो। यही पहिचानलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आज हामी यहाँ उपस्थित भएका छौँ। देउसी भैलो हाम्रो मौलिक लोक परम्परा हो। यसमा गीत, सङ्गीत, नृत्य, हाँसो […]


