नेपाली भाषाको संक्षिप्त परिचय र महत्त्व
हिमा गिरी नि.मा.बि शिक्षक १. भाषा के हो ? २. भाषा किन ? ३. भाषा कसका लागि ? यी सन्दर्भहरूमा नेपाली भाषा जो बोल्छ उसले मनको अन्तर भाव खोल्छ, अवस्य नै बोल्नुको खास कारण मनोअभिव्यक्ति श्रव्य ध्वनिमा अरू समक्ष प्रेषण गर्नु हो, त्यसका खातिर त्यो ध्वनिमा अर्थगत बोधगम्यता हुनुपर्छ । अर्थगत बोधगम्यता हुने हैसियत भएको […]





